प्रायः सोधिने प्रश्नहरु

.  संसद निगरानी (पार्लियामेन्ट) वाच के हो ?

संसद यसका सदस्यहरुको गतिविधि तथा कामहरुको अनुगमन गर्न आवश्यक संयन्त्रको परिपूर्ति गर्नसंसद निगरानीको अवधारण विकास भएको हो समग्रमा संसद तथा यसका सदस्यहरुलाई जिम्मेवार जनताप्रति उत्तरदायी बनाउने एउटा पहल हो

 

.  सांसद रिपोर्ट कार्ड के हो ?

सांसद रिपोर्ट कार्डले सांसदहरुको काम गतिविधिलाई प्रतिविम्ति गर्ने गर्दछ यसको उद्देश्य संसद यसका सदस्यहरुको गतिविधि निगरानी गरी उनीहरुलाई जनताप्रति उत्तरदायी पारदर्शी बनाउनु हो कार्डले उनीहरुलाई आफ्नो भूमिका परिणाममुखी, फलदायी आफ्नो निर्वाचन क्षेत्रप्रति उत्तरदायी बनाउन सहयोग गर्दछ सामान्य, असाधारण महत्वपूर्ण भूमिका निर्वाह गर्ने नराम्रो भूमिका निर्वाह गर्ने संसद सदस्यहरुबीच फरक देखाउने यो एउटा महत्वपूर्ण औजार हो

 

.  ससद निगरानी (पार्लियामेन्ट वाच)को उद्देश्य के हो ?

ससद निगरानीगर्नुको एउटा उद्देश्य संसदसँग सम्वन्धित सूचना, जानकारी तथा गतिविधि जतिसक्दो धेरै सार्वजनिक गर्नु हो संसदको उत्तरदायित्व पारदर्शिता कायम राख्नु तथा जनतालाई उनीहरुले चुनेका प्रतिनिधिले के कस्ता कामहरु गरिरहेका छन् भनेर सूचना प्रवाह गर्नु अर्को उद्देश्य हो यसबाहेक सिङ्गो संसद व्यक्तिगत रुपमा सांसदहरुको कामकारबाही सुधार गर्नु तथा संसदको उत्तरदायित्व पारदर्शिताका लागि सहयोगी भूमिका निर्वाह गर्नु पनि

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु