संबिधानसभा

संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ:नेपालको संविधान २०७२ जारी गर्ने भव्य समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले औपचारिक रुपमा निमन्त्रणा पत्र दिएका छन्।

राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं:संविधानसभाबाट राजसंस्था कायम राख्नुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। मंगलबार बसेको संविधानसभाको बैठकमा संविधानसको परिमार्जित विधेयकमाथिको संशोधन प्रस्तावमाथिको मतदानका क्रममा राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

असोज ३ मा संविधान

काठमाडौं:नेपालको संविधान, २०७२ असोज ३ गते आइतबार साँझ ५ बजे जारी गरिने भएको छ। संविधानसभा भवनमा हुने समारोहबीच राष्ट्रपति रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन्।

चार भाग ५७ धारा पारित

काठमाडौं- संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ मा रहेको चार भाग र ५७ वटा धारा पारित गरेको छ। विधेयकका १४ धारा सर्वसम्मत, १० धारा संशोधनसहित र ३३ धारा दुई तिहाइ बहुमतले पारित गरिएका हुन्।

संविधानमा आंशिक उत्सव मनाउँछौ : राजकुमार लेखी

२९ भदौ,काठमाडौं । थारु आन्दोलनकारीले संविधानसभाबाट जारी हुन लागेको संविधानलाई आंशिकरुपमा स्वागत गर्ने भएका छन् । मधेसवादी आन्दोलनकारीले संविधान अस्वीकार गर्ने चेतावनी दिइरहेका बेला थारुहरुले भने संविधानलाई स्वीकार गर्दै थप अधिकारका लागि संघर्ष गर्ने भएका छन् ।

संसद

राजनीतिक दललाई आर्थिक क्रिर्याकलाप सार्वजानिक गर्न संसदीय समितिको निर्देशन

सुशील पन्त, काठमाडौ, २८ साउन । व्यबस्थापिका संसदको विकास समितिले सूचनाको हक सम्बन्धी ऐनले गरेको व्यबस्था अनुसार तीन तिन महिनामा आर्थिक गतिबिधी सार्बजानिक गर्न राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराएको छ ।

संसदीय दलको नेता मात्रै मुख्यमन्त्री

काठमाडौं,असार २१:संविधानसभामा प्रस्तावित नयाँ संविधानको प्रारम्भिक मस्यौदामा मुलुकको इतिहासमै पहिलोपटक प्रदेश र मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ। मुलुक संघीय शासन प्रणाली र आठ प्रदेश सुनिश्चित गर्दै मस्यौदामा प्रदेश संख्या, मुख्यमन्त्री, प्रदेशसभा र प्रदेशका काम, कर्तव्य र अधिकारबारे पनि प्रस्ताव गरिएको छ।

संसदीय सुनुवाईमा सभासद्को प्रश्न भावि प्रधानन्यायाधीशको जवाफ

आषाढ १४: आगामी प्रधानन्यायाधीशको लागि मंगलबारलाई तोकिएको संसदीय सुनुवाई सोमबारै सारियो।संसदीय विशेष सुनुवाई समितिले लिने प्रधानन्यायाधीश पदको परीक्षाका लागि पुगेका सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठले सुरूमै आफ्नो मन्तव्य दिए।

आवश्यक तयारी नगरी अघि नबढ्न समितिको निर्देशन

आषाढ ११:सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रको विवादका सन्र्दभमा पर्याप्त छलफल गरेर अघि बढ्न राज्य व्यवस्था समतिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकमा सभासद्हरूले आवश्यक गृहकार्य नगरी सशस्त्रलाई पक्राउ पुर्जी दिने अधिकार प्रत्यायोजन गर्न नमिल्ने धारणा राखेका हुन् ।

संसद् अधिवेशन १५ गतेबाट आह्वान गर्न सिफारिस

आषाढ १०:सरकारले राष्ट्रपतिसमक्ष यही असार १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु