संबिधानसभा » समाचारहरु
64x64

संविधान निर्माणमा भएको ढिलाइप्रति डेनमार्कको चासो

नेपालका लागि डेनमार्कका राजदूत किस्टर्न जिलानले पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसँग शुक्रबार भेटवार्ता गरी पछिल्लो राजनीतिक परिस्थितिमा चासो राखेकी छन् ।

64x64

बालुवाटारमा सत्तारुढ दलको छलफल सुरु आजै तीन दलीय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुण् दल कांग्रेस र एमालेको छलफल सुरु भएको छ । सत्तारुढ दलको छलफलगत्तै सिंहदरबारमा तीन दलीय छलफल बोलाइएको छ ।

64x64

विवादित विषय सम्वाद समितिमै पठाइयो, कमल थापाको विरोध

संविधानसभाले पाँच दिनको समय दिएर संविधानको विवादित विषय सहमतिका लागि संवैधानिक राजनीतिक सम्वाद समितिमा पठाएको छ ।

64x64

'१०० वटा माघ ८ आए पनि सहमति हुँदैन' विवादित विषयमा संविधानसभामा छलफल

संविधानसभाको मंगलबारको बैठकमा पनि वक्ता सभासद्हरूले संविधानका विवादित विषयमा दलीय धारणा प्रस्तुत गरेका छन् ।

64x64

सहमतिकालागि दलहरुले मागे नेम्वाङसँग मागे थप दुई दिन

दलहरुले संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङलाई सहमति निर्माणका लागि थप 'दुई दिन'को समय माग गरेका छन्।

64x64

सहमतिका लागि कांग्रेस एमाले यसरी लचिलो बन्दैछन् ओलीले माफी नमागे मधेशी मोर्चा वार्तामा नबस्ने

संविधान निर्माणमा सहमतिका लागि हदैसम्म लचिलो बन्ने भन्दै कांग्रेस र एमालेका शीर्ष नेताहरुले विहिवार बिहानैदेखि छलफल थालेका छन्

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु