संबिधानसभा » समाचारहरु

सं‌विधान जारी गर्न दलहरुबीच निर्णायक १६ बुँदे सहमति, ८ प्रदेश हुने (पूर्णपाठ सहित)

काठमाडौं:मुलुकका मुख्य चार दलबीच नयाँ संविधानमा ८ प्रदेश बनाउने सहित संविधान निर्माणका सबै विवादित विषयमा सहमति भएको छ। सहमतिअनुसार प्रदेशको नामाकरण र सिमाङ्कन पछि गरिनेछ। प्रदेशको नामाकरण प्रदेश सभाको दुइ तिहाइ बहुमतको निर्णयबाट गर्ने सहमति भएको छ भने सिमाङ्कनका लागि एउटा आयोग गठन गरिनेछ।

'फास्ट ट्रयाकबाट असारमै संविधान सम्भव'

काठमाडौं, जेष्ठ २६ : प्रमुख दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमा जस्तै संक्षिप्त प्रक्रियामा पनि सहमति भएसँगै असार मसान्तभित्रै मुलुकले नयाँ संविधान पाउनेछ । संविधानसभा सचिवालयले तयार पारेको 'फास्ट ट्रयाक' कार्यतालिकामा संविधानसभा नियमावली निलम्बन गरी असार मसान्तमा संविधान जारी गर्ने उल्लेख छ । संघीयतासहितका मुख्य विवादित विषयमा भएको सहमतिले मस्यौदा निर्माणको कामलाई समेत सहज बनाएको छ ।

संविधानमा ऐतिहासिक सहमति

काठमाडौं: दोस्रो संविधानसभाका प्रमुख चार राजनीतिक दलले संघीयतालगायत विवादित मुद्दामा समझदारी जुटाउँदै सोमबार राति ऐतिहासिक १६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। यो सहमतिसँगै गत माघदेखि रोकिएको संविधान निर्माणको अवरोध पूर्णतः हटेको छ। दलहरुबीच फास्ट ट्र्याक' बाट संविधान जारी गर्ने समझदारी छ।

यही बेला संविधान पनि बनाइ हाल्नु पर्छ : दाहाल

२७ बैशाख,गोरखा:एकीकृत माओवादीका अध्यक्ष पृष्पकमल दाहालले भूकम्पपछि देशको पुन निर्माण तथा राहत सँगसँगै संविधान निर्माणको काम पनि टुङ्ग्याउनुपर्ने बताएका छन्।

साझा संकल्प प्रस्ताव संसदमा पेश

२६ बैशाख,काठमाडौं:महाविनासकारी भूकम्पको दुखद क्षणमा राष्ट्रलाई पीडाको त्रासदीपुर्ण अवस्थाबाट मुक्त गर्न सबैखाले मनान्तर विर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञा गर्दै व्यवस्थापिका संसदको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलको सहमतिमा संकल्प प्रस्ताव पेश गरिएको छ।

राष्ट्रपतिबाट संसदको अधिवेशन आह्वान

काठमाडौ बैशाख, १८ (पार्लियामेण्ट वाच): राष्टपति डा रामबरण यादवले संसदको हिउदे अधिवेशन आह्वान गर्नु भएको छ ।

सभासद् खड्काद्वारा पद तथा गोपनियताको सपथ

कठमाडौ ६ बैशाख (पार्लियामेण्ट वाच): नेपाली काग्रेसकी नवनियुक्त सभासद् चम्पादेवी खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

संविधानसभाका लगातार तीन बैठक शोक प्रस्तावमै सिमित

काठमाडौ ६ बैशाख (पार्लियामेण्ट वाच): संविधान सभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारितगर्दै संविधान सभाको बैठक वैशाख १० गते सम्मका लागि स्थगित भएको छ ।

संविधानसभाका जेष्ठ सभासद् एवं पूर्ब प्रधानमन्त्री थापाको निधन

काठमाडौ, ३ बैशाख (पार्लियामेण्ट वाच): संविधान सभाका जेष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा भारतको राजधानी नयाँ दिल्लीमा निधन भएको छ ।

बागलुङ १ मा काँग्रेस उमेदवार विजयी, एमाओवादी उमेदवारको जमानत जफत

काठमाडौ, २९ चैत्र (पार्लियामेण्ट वाच): बागलुङ १ मा शनिवार सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली काँग्रेसकी चम्पा खड्का बिजयी भएकी छिन । उनले १७ हजार एक सय ५४ मत ल्याएर बिजयी भएकी हुन् ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु