संसद » समाचारहरु

संकल्प प्रस्ताव सर्वसम्मत पारित

बुधबार,बैशाख ३०:व्यवस्थापिकासंसद्को आजको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

सभासद् शाहले एक वर्षको तलब भूकम्पपीडितलाई दिने

बिहिबार, बैशाख ३१:कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गर्नुभएको छ ।

भूकम्पपीडितले सहायता नपाएकामा सांसदहरुको आपत्ति

काठमाडौं:व्यवस्थापिकासंसद्को आजको बैठकमा विभिन्न दल सम्बद्ध सांसदहरुले शनिबार प्रस्तुत गरिएको सङ्कल्प प्रस्तावमाथि आआफ्नो धारणा राखेका छन्।

व्यवस्थापिका संसदको बैठक आज बस्दै

२४ बैशाख, काठमाडौं । व्यवस्थापिका संसदको बैठक बिहीबार बस्दैछ । दिउँसो तीन बजेपछि बस्ने बैठकमा भूकम्पपीडितको राहत, उद्धार र सहयोगका लागि सबै दलका तर्फबाट साझा संकल्प प्रस्ताव दर्ता हुनेछ ।

सांसद विकास कोषको रमकमा बेथितीः प्रतिवेदन

काठमाण्डौ, बैशाख ७ (पार्लियामेण्ट वाच): सांसद विकास कोषको नामले चिनिने निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम छनौटमा बेतिथि देखिएको प्रारम्भिक अध्ययनले देखाएको छ । अधिकाशं जिल्लामा दुवै कार्यक्रमको छनौट कार्यकर्ता रिझाउने र मतदाता प्रभाव पार्ने ढंगले गरेको पाइएको छ ।

पूर्ब सांसद ढकालको निधन

काठमाडौ, चैत्र २२ (पार्लियामेण्ट वाच): नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्व सांसद रामनाथ ढकालको ५० बर्षको उमेरमा आज काठमाडौमा निधन भएको छ ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

काठमाडौ, चैत्र १० (पार्लियामेण्ट वाच) व्यबस्थापिका संसदको विकास समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

लोकसेवाका पदाधिकारी अनुमोदित, ६ सर्वसम्मत एक बहुमतबाट

काठमाडौँ,चैत ८ : संसदीय सुनुवाई समितिले लोकसेवा आयोगका अध्यक्षमा उमेश मैनालीसहित ७ जनालाई अनुमोदन गरेको छ। समितिले अध्यक्ष मैनाली सहित ६ जनालाई सर्वसम्मत र एकजनालाई बहुमतले अनुमोदन गरेको छ।

सूचनाको हकबारे संसदीय समितिमा महत्वपूर्ण छलफल, ८ बुदे निर्देशन

काठमाडौ, फागुन २५ (पार्लियामेण्ट वाच): व्यबस्थापिका संसदको विकास समितिले सार्बजानिक चासो र सरोकारका सूचना व्यबस्थित ढंगले वितरण गर्ने प्रबन्ध गर्न सरकारका मन्त्रालयहरुलाइ निर्देशन दिएको छ ।

उखु किसानका समस्याप्रति संसदीय समितिको चासो

काठमाडौ, २० फागुन (पार्लियामेण्ट वाच): व्यबस्थापिका संसदका दुइवटा समितिले उखु किसानका समस्याप्रति चासो जनाएका छन् । संदसको कृषि तथा जलस्रोत र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिका उखु किसानका माग बारे सरोकारवाला मन्त्रालयसंग छलफल गरेका हुन् ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु