संसद » समाचारहरु

यथास्थितिवादी संविधान ल्याउन दिएनौं , दाहाल

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेले ल्याउन लागेको यथास्थितिवादी संविधान ल्याउन नदिएको भन्दै गर्व गरेका छन् ।

हाम्रा सभासद्लाई नाङ्गेझार पारेर खानतलासी गरियो

८ माघ, २०७१: विपक्षी दलका सभासद्हरुलाई नाङ्गेझार पारेर खानतलासी गरेको भन्दै मोर्चाका शीर्ष नेताहरुले आपत्ति जनाएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका उपेन्द्र यादवलगायतका नेता संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर आपत्ति जनाएका हुन्।

64x64

प्रक्रिया अगाडी बढाउन दुई तिहाइ सभासद्को हस्ताक्षर

संविधान सभामा प्रक्रिर्या अगाडी बढाउन मागगर्दै संविधान सभाका दुई तिहाइ सभासद्ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएका छन् । नेपाली कागे्रस, नेकपा एमाले लगायत दलका सभासद्ले ४ सय १३ सभासद्को हस्ताक्षर नेम्वाङलाई बुझाएका हुन् ।

नेपालको संसदमा झडप र झापड काण्ड

संविधानमा सहमति खोज्न बैठकहरु चलिरहेका बेला शीर्ष नेतृत्व तहबाटै संविधानसभामा मुठभेड र रगतको खोलो बगाउनेसम्मका अभद्र अभिव्यक्ति आउन थालेका छन् । यस्ता अभिव्यक्तिका कारण कतिपय सभासदले आत्मसुरक्षाको तालिम लिनुपर्‍यो भन्दै व्यंग्यसमेत गर्न थालेका छन् ।

संसदीय समितिले भन्यो- नेपाल औषधि कम्पनी चलाउने आधारसहितको प्रस्ताव लेउ

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले उद्योग मन्त्रालयलाई नेपाल औषधि कम्पनी लिमिटेड सञ्चालन गर्ने आधार प्रस्तुत गर्न निर्देशन दिएको छ ।

64x64

ओलीले भने,'मलाई प्रधानमन्त्री बन्ने हतारो छैन्'

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्नको लागि कसरत थालेको भनी आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने,'प्रधानमन्त्री बन्ने हतारो भएको भए अडान छाडिसक्थेँ ।'

ग्यास अभाव हुनुमा व्यवसायी दोषी भएको संसदीय समितिको ठहर

व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले बजारमा खाना पकाउने ग्यासको अभाव हुनुमा ग्यास व्यवसायी र डिलरहरुलाई दोषी ठहर गरेको छ ।

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु