संसद »

माघ ८ घर्क्यो

८ माघ २०७१:राजनीतिक दलहरूको चुनावी प्रतिबद्धता र दोस्रो संविधानसभाको कार्यतालिकाअनुरुप काम भएको भए माघ ८ अर्थात् आजैका दिन राष्ट्रपतिले हस्ताक्षर गरी नेपालको नयाँ संविधान जारी हुने थियो।छ दशकदेखि नेपाली जनताले संविधानसभामार्फत संविधान लेख्ने जुन सपना देखेका थिए, आजैका दिन त्यसले विपनामा बदलिने अवसर पाउने थियो।यो स्थिति नआउँदै माघ ८ टरेको छ।

Coming Soon

Coming Soon

Coming Soon

Coming Soon

Coming Soon

Coming Soon

Coming Soon

Coming Soon

Coming Soon

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु